External Auction Notice

VSO Nepal

  • Nepal
  • Job
  • Deadline : 25 November 2026 (7 days left)

Network member? Your CV and answers are ready in one click, and the application is added to your tracker.

Full job description

पुराना मालसामान लिलाम विक्री सम्बन्धि बोलपत्र आह्वानको सूचना

Job posted on 17 Nov, 2026

Apply before 25 Nov, 2026

VSO Nepal

Details / requirements

भिएसओ नेपाल

पुराना मालसामान लिलाम विक्री स म्ब न्धि बोलपत्र आह्वानको सूचना

यस संस्था अन्तरगतका विभिन्न परियोजनाहरूमा प्रयोगमा आएका तथा हाल प्रयोगका लागि आवश्यक नरहेका देहाय बमोजिमका मालसामानहरू जुन अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गर्ने निर्णय भएको हँदा ईच्छुक व्यक्ति, फर्म तथा संघ संस्थाहरूबाट देहायमा उल्लिखित विवरण अनुसारका मालसामानहरूको लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरिन्छ ।

क्र.सं. विवरण परिमाण टिप्पणी

१ प्रिन्टर/फोटोकपी मेशिन, जेनेरेटर र रिवलविङ्ग चिय र विभिन्न ३ लट बोलपत्रदाताले प्रत्येक लटको छुट्टाछुट्टै मूल्य प्रस्ताव गर्नुपर्नेछ । मालसामान एक एक थानका आधारमा लिलाम बिक्री गरिने छैन ।

अतिरिक्त जानकारी

१. सफल बोलपत्रदाताले मालसामान उठाउने, ढुवानी गर्ने तथा अन्य जोखिमयुक्त कार्यहरू गर्दा वातावरण संरक्षण तथा सुरक्षाका लागि अपनाउनुपर्ने सम्पूर्ण आवश्यक सुरक्षाका उपायहरू अनिवार्य रुपमा अपनाउनुपर्नेछ । सो क्रममा उत्पन्न हुने आर्थिक र सामाजिक दायित्वका लागि भिएसओ नेपाल जिम्मेवार हुने छैन ।

२. उल्लेखित मालसामानहरू मंगलबार, २०८३ मङ्गसिर १ गते, (१७ नोभे म्ब र २०२६) देखि बुध बा र, २०८३ मङ्गसिर ९ गते (२५ नोभेम्बर २०२६) दिनको १:३० बजे देखि ४:३० बजे सम्म ललितपुरको ढोकाडोल स्थित भिएसओ नेपालको कार्यालयमा निरिक्षणका लागि उपलब्ध रहने छ ।

३. उल्लेखित मालसामानहरू जुन अवस्थामा छन, त्यही अवस्थामा र त्यहीबाट लिलाम बिक्री गरिनेछ । मालसामानको प्रत्येक लटका लागि ५ हजार रुपैँया धरौटी रकम भिएसओ नेपालमा जम्मा गर्नुपर्नेछ । असफल हुने बोलपत्रदाताहरूको धरौटी रकम १० दिन भित्र फिर्ता गरिनेछ । मालसामानको प्रत्येक लटको लागि भुक्तानी भइसकेपछि कुनै पनि रकम फिर्ता गरिने छैन ।

४. सिलबन्दी बोलपत्रसँगै कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र आर्थिक वर्ष २०८१/८२ को प्रतिलिपी संलग्न गरी सूचना अवधिभर कार्यालय समय विहान ९ बजे देखि बेलुकी ५ बजे भित्र प्रत्येक लटका मालसामानका लागि छुट्टाछुट्टै मूल्य प्रस्ताव गरी, सिल ब न्दी गरी तपशिलमा उल्लेख गरिएको स्थानमा बुझाउनुपर्नेछ ।

भिएसओ नेपालको कार्यालय

ललितपुर २, ढोकाडोल, सानेपा

५. लिलाम बिक्री समम्बन्धी फारम मालसामानको निरीक्षणको समयमा भिएसओ नेपालको कार्यालयबाट प्राप्त गर्न सकिनेछ । सफल बोलपत्रदातालाई २०८३ मङ्गसिर ९ गते जानकारी गराईनेछ । तत्पश्चात २०८३ मङ्गसिर ११ गते (२७ नोभेम्बर २०२६ शुक्रबार सम्म भुक्तानी गरिसकनुपर्नेछ र त्यसपछि लिलाम भएको मालसामानहरू भिएसओ नेपालको परिसरबाट २ दिनभित्र उठाई लैजानु पर्ने छ ।

Background

Category

Development Project , Expression of Interests, Tender Notice, Bid

Position Type

Conditions

Posted Date

17 Nov, 2026

Apply Before

25 Nov, 2026

City

Lalitpur

Similar Jobs

Visible Impact

Terms of Reference for Social...

ADRA Nepal

Various Positions

Rukumeli Social Development Centre,Rukum.

बोलपत्र आह्वान (Call for Bid)

Kalika Self Reliance Social Center

शिलबन्दी दरभाउपत्रको सूचना आह्...

A Reputed Company

Admin Assistant & Account Offi...

Facebook

Twitter

Gmail

Linkedin

https://www.jobsnepal.com/parana-malsamana-llma-vakara-samabnathha-blpatara-aahavanaka-sacana-144959

Job posted by VSO Nepal, taken from its website. To apply, use the original posting. See the original posting ↗

Job information
Organization
VSO Nepal
Location
Nepal
Organization type
International NGO
Contract
Job
Posted
17 November 2026
Deadline
25 November 2026 7 days left

Duty station Nepal

Official travel advice (United Kingdom)
No general travel restriction
Life expectancy
70.6years (2024)
Physicians
1.01per 1,000 people (2023)
Access to electricity
97.9 % (2024)
GDP per capita
$1,536 (2025)

Full country briefing → Jobs in Nepal →

Public indicators: UK FCDO travel advice, World Bank. They do not replace your organization's security briefing. Sources : FCDO · World Bank.

New programmeHumanitarian Mini MBAExactly three months to learn how to lead a humanitarian organisation: strategy, finance, compliance, fundraising, supply chain, HR, risk, negotiation and governance. Demanding, numerical and free.12 weeks · 144 hours3 exams · verifiable diplomaSelf-paced or cohortDiscover the Mini MBA → Improve my CV for VSO NepalSend your CV: Lumen rewrites it in NGO format for this position, with your cover letter. Free.Improve my CV →
New jobs by email

New jobs in Nepal by email, every day or every week. Free, one-click unsubscribe.

Choose countries and sectors →

Our free services to apply for this job 100% free

Everything is free: no subscription, no credit card. Only the organisation's official vacancy notice is authoritative.

You will go to the organization's official site. Humanitaires Jobs never asks for money to apply.

⚠ Beware of scams: no genuine humanitarian organization charges application, visa or training fees.

Similar jobs

DMEAL Adviser - Pacific

World VisionSingapore, Solomon Islands, Philippines, Timor-Leste, Sri Lanka, Indonesia, NepalPosted 29 days ago
Programme managementJob
Deadline: see the posting

🎓 Scholarships not to miss

A master's or training to grow in humanitarian work? These scholarships close soon.

All scholarships on ScholarMap →